MediaWiki:Abusefilter-intro/ne

From translatewiki.net
Jump to: navigation, search

दुर्व्यवहार फ़िल्टर प्रबन्धन अंतरफलकमा स्वागत छ। दुर्व्यवहार फ़िल्टर सबै कार्यमा स्वचालित heuristics (खोज)को लागि प्रयोग गरिने एउटा स्वचालित सफ्टवेयर प्रणाली हो। यस अंतरफलकले परिभाषित फिल्टरको एउटा सूची प्रदर्शित गर्छ, र परिवर्तन गर्ने अनुमति दिन्छ।