MediaWiki:Abusefilter-warning/ne

From translatewiki.net

चेतावनी: यो कार्य हानिकारक भनेर स्वतः चिनियो। ध्वंसात्मक सम्पादन शीघ्र उल्टाइनेछ, र जबरजस्ती अथवा ध्वंसात्मक सम्पादन दोहोराएको परिणाम स्वरूप तपाईंको खाता अथवा IP ठेगानामा प्रतिबन्ध लगाइनेछ। यदि तपाईं आफ्नो सम्पादन रचनात्मक भएकोमा विश्वस्त हुनुहुन्छ भनें पुनः संग्रह गर्नुहोस्मा क्लिक गरेर सुनिश्चित गर्नुहोस्। दुर्व्यहार नीति जसमा तपाईंको कार्यसित मेल खाइरहेछ, यसको एउटा संक्षिप्त विवरण यस प्रकार छ: $1