MediaWiki:Anontalkpagetext/ne

From translatewiki.net
Jump to: navigation, search

यो वार्तालाप पृष्ठ अज्ञात प्रयोगकर्ताको हो जसले अहिलेसम्म खाता बनाएकै छैन, अथवा जसले यस पृष्ठको उपयोग गर्दैन।

यस कारण हामीले उसलाई उसको आइ पी (IP) ठेगानाले चिन्न सक्छौं। यस्तो आइ पी (IP) ठेगाना धेरै प्रयोगकर्ताहरूको साझा हुनसक्छ। यदि तपाईं अज्ञात प्रयोगकर्ता हुनुहुन्छ र तपाईंमाथि अचाहिँदो टिप्पणी भएको अनुभव गर्नुहुन्छ भने भविष्यमा अन्य अज्ञात प्रयोगकर्तासितको भ्रमबाट बाँच्न कृपया खाता खोल्नुहोस् अथवा प्रवेश गर्नुहोस्