{{लिंग}}

{{लिंग}}

बिप्लबजी नमस्कार! तपाईंलाई अझै पनि मैले सिकाई रहनु पर्ने आवस्यकता त थिएन । तर तपाईंको एक सानो गल्तिले गर्दा मैथलीको इन्टरफेस निकै बिग्रेको रहेछ मैले आज धेरै दिन पछी मैथली विकी हेरें । तपाईंले मैथली अनुवाद गर्दा ट्रांसलेट नगर्नु पर्नेलाई पनि ट्रांसलेट गरिदिनु भएछ । जस्तै:- प्रयोगकर्ता हुनु पर्नेमा Template:लिंग देखिन्छ । कतिपए त मैले सुधारें । यहाँ क्लिक गरेर मैथली भाषामा Template:लिंग देखिने जती पृष्ठलाई सम्पादन गर्नु होला सम्पादन गर्दा अरू जस्ताको त्यस्तै राख्नुहोला "लिंग" को ठाउँमा "GENDER" राख्ने काम मात्र गर्नुहोला । धन्यवाद !